काठमाडौं । काठमाडौंमा भुकम्पको ठूलो धक्का महसुस गरिएको छ । अहिले बिहान २:५१ मा राजधानीमा शक्तिशाली भुकम्पको धक्का महसुस गरिएको हो ।
प्रारम्भिक विवरण अनुसार भुकम्प ५.१ रेक्टर स्केलको बताइएको छ ।







© 2026 Techgunj मा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | Privacy Policy
Powered by: Digital TRENDS
